काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले तीन विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले वरिष्ठ सहायकका लागि १२ जना, सहायकका लागि १७ जना र कनिष्ठ सहायकका लागि ३५ जना कर्मचारी माग गरेको हो।
लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारहरूले चैत ४ गते भित्र आवेदन दिनुपर्नेछ।

Artha Sanjal






