बारको अध्यक्षमा ५ जनाको उम्मेदवारी(सूचीसहित)

काठमाडौँ। नेपाल बार एशोसियसनको अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ।

आउँदो चैत २३ गते हुने बारको २७औं महाधिवेशनका लागि वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र तथा अधिवक्ताहरू राजु कैती, उज्वल घिमिरे र आशिष पौडेलले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

बारको २५ पदका लागि ६२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *