आज सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था पनि बन्द

काठमाडौं।   सरकारले आज (फागुन १६ गते) सार्वजनिक विदा दिएको छ । ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको हो ।

तसर्थ, आज सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था र सेयर बजार समेत बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *