ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । यस दिन सुनको मूल्य प्रतिताेला एक हजार ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । साेमबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको छ । मंगलबार चाँदी प्रतीतोला एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ । सोमबारको बजारमा एक हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *