गार्डियन माइक्रो लाइफको सेयर रजिष्ट्रारमा एनआईएमबी एस क्यापिटल

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिस्ट्रारमा एनआईएमबी एस क्यापिटल नियुक्त भएको छ।

गार्डियन माइक्रो लाइफको सञ्चालक समितिले एनआईएमबी एस क्यापिटललाई सेयर रजिस्ट्रारका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो।

अब गार्डियन माइक्रो लाइफको रजिस्ट्रारअन्तर्गतका सम्पूर्ण कार्यहरु एनआईएमबी एस क्यापिटलले गर्नेछ। जसअनुसार एनआईएमबी एस क्यापिटलले गार्डियन माइक्रो लाइफको धितोपत्र कारोबारसम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने र अन्य सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *