काठमाडाैं । नेपाल धितोपत्र बोर्ड(सेबोन)को सहायक प्रवक्ताको जिम्मेवारी तोलाकान्त न्यौपानेलाई दिइएको छ । उनलाई माघ १५ गतेदेखि लागू हुने गरी बोर्डको सहायक प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
यसअघि बोर्ड प्रवक्ताको जिम्मेवारीमा बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे रहेका थिए ।
Artha Sanjal






