आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार यस दिन अमेरिकी डलरको खरिददर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ तोकिएको छ।

त्यस्तै आज अष्टेलियन डलरको खरिदमूल्य ८६.९५ रुपैयाँ र बिक्रीमूल्य ८७.३३ रुपैयाँ तोकिएको छ भने १० जापानिज यनको खरिदमूल्य ८.८३ रुपैयाँ र बिक्रीमूल्य ८.८६ रुपैयाँ तोकिएको छ।

राष्ट्र बैंकका अनुसार १०० दक्षिण कोरियन वनको खरिददर ९.६१ रुपैयाँ र बिक्रीदर ९.६५ रुपैयाँ तोकिएको छ भने मलेसियन रिंगिटको खरिददर ३१.४४ रुपैयाँ र बिक्रीदर ३१.५८ रुपैयाँ तोकिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *