काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ७६ लाख ९० हजार ६५२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले १८.३८११ प्रतिशत बोनस सेयर जारी गरेको हो।
अब सेयरधनीका हितग्राही खातामा बोनस सेयर जम्मा भएपछि, लगानीकर्ताले यसलाई खरिदबिक्री गर्न सक्नेछन्।
Artha Sanjal






