लक्ष्मी सनराइज बैंकको साधारणसभा आज, के-के छन् एजेन्डा ?

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको  वार्षिक साधारण सभा आज बस्दैछ।

कम्पनीले  चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

सभा प्रयोजनार्थ  बैंकले पुस १७ गते बुक क्लोज गरिसकेकोले पुस १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *