बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *