खेलकुद समाचारसुदूरपश्चिमको विशाल लक्ष्यविरुद्ध जनकपुरको आक्रामक सुरुआत, पावरप्लेमै जोड्यो ७१ रन ६ पुष २०८१, शनिबार १४:५९December 21, 2024 काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधिको लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको चुनौती पेश गरेपछि जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ । जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले शानदार सुरुऋात गरेको छ । ताजा अवस्थामा जनकपुरले ६ ओभरमा बिना क्षति ७१ रन जोडेको छ । ओपनर लाहुरा मिलान्था ३४ र आशिफ शेख ३३ रन जोडेर खेलिरहेका छन् । Post navigation Previous: नेपालमा देखियो मंकीपक्सको संक्रमणNext: जनकपुर बोल्ट्सले जित्यो पहिलो नेपाल प्रिमियर लिगको उपाधि Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले शानदार सुरुऋात गरेको छ । ताजा अवस्थामा जनकपुरले ६ ओभरमा बिना क्षति ७१ रन जोडेको छ । ओपनर लाहुरा मिलान्था ३४ र आशिफ शेख ३३ रन जोडेर खेलिरहेका छन् ।
उत्तर कोरियाले एकैचोटि हान्यो १० ब्यालिस्टिक मिसाइल अर्थ सन्जाल३० फाल्गुन २०८२, शनिबार १४:२५March 14, 2026 0
रवि लामिछानेको निर्देशनपछि रास्वपाको सचिवालय बैठक स्थगित अर्थ सन्जाल३० फाल्गुन २०८२, शनिबार १२:४८March 14, 2026 0