काठमाडौं । नेप्सेमा नेपाल एसबीआई बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
बिहीबारको अन्तिम कारोबार मूल्य ४४२ रुपैयाँलाई आधार मानेर यसमा मूल्य समायोजन गरी नयाँ मूल्य ४२५.८२ रुपैयाँ कायम गरिएको हो। आइतबारबाट एसबीआई बैंकको सेयर कारोबार ४२५.८२ रुपैयाँमा खुल्नेछ।
Artha Sanjal






