आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२८ रुपैयाँ र बिक्रीदर १३५.८८ रुपैयाँ रहेको छ।

त्यसैगरी एक युरोको खरिदमूल्य १४३.१३ रुपैयाँ र बिक्रीदर १४३.७७ रुपैयाँ, पाउन्ड स्टर्लिङको खरिदमूल्य १७२.८९ रुपैयाँ र बिक्रीदर १७३.६५ रुपैयाँ रहेको छ। एक अष्ट्रेलियन डलरको खरिदभाउ ८७.२२ रुपैयाँ छ भने बिक्रीदर ८७.६१ रुपैयाँ छ।

त्यसैगरी यस दिन एक साउदी अरेबियन रियालको खरिददर ३६.०१ रुपैयाँ र बिक्रीदर ३६.१७ रुपैयाँ, कतारी रियालको खरिददर ३७.११ रुपैयाँ र बिक्रीदर ३७.२७ रुपैयाँ, यूएई दिरामको खरिददर ३६.८३ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *