बरुण बेभरेज नेपाल प्रालि सम्मानित

काठमाडौं । बरुण बेभरेज नेपाल प्रालि सम्मानित भएको छ ।

सामाजिक सुरक्षा कोष अन्तर्गत औद्योगिक उत्पादन क्षेत्रतर्फ बरुण बेभरेजले सबैभन्दा धेरै रकम योगदान गरेको भन्दै बरुण बेभरेज नेपाल प्रालिलाई सम्मानित गरिएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बरुण बेभरेजका ‘कन्ट्री हेड’ विशाल सिंह ठाकुरलाई प्रशंसापत्र प्रदान गरे ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *