काठमाडौँ । लेबनानले इजरायली आक्रमणमा परी बेरुतमा कम्तीमा २० जनाको मृत्यु भएको जनाएको छ । इजरायली आक्रमणमा मध्य बेरुतमा रहेको ८ तले आवासीय भवन ध्वस्त भएको लेबनाले जनाएको छ ।
Artha Sanjal