प्रि ओपन सेसनमा नेप्से सूचक ४.०७ अंकले बढ्यो

काठमाडौं । आज साताकाे अन्तिम काराेबारकाे दिन प्रि ओपन सेसनमा नेप्से सूचक ४.०७ विन्दुले बढेको छ । सेसनमा ४.०७ अंक बढेर २७३८.९० विन्दुमा पुगेको छ । १ करोड ५५ लाख ८७ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ५२ कम्पनीको २२ हजार २ सय ७२ कित्ता सेयर कारोबार भएको छ ।

२५ कम्पनीको मूल्य बढेको छ भने २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ३६ वटा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *