एनएमबी लघुवित्तकाे खुद नाफा ७१ लाख

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था नाफामा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ७१ लाख ५४ हजार रुपैयाँ छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ७३ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको थियाे ।

कम्पनीको खुद ब्याज आम्दानी पहिले ५ करोड ७४ लाख रुपैयाँ रहेकोमा अहिले ८ करोड ८ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *