विपद् सामनाको लागि विश्व बैंकले १५ अर्ब ऋण दिने

काठमाडाैं । विपद् सामनाको लागि विश्व बैंकले करिब १५ अर्ब रूपैयाँ ऋण सहयोग दिने भएको छ । विश्व बैंकको सञ्चालक समितिले यस्तो ऋण सहयोगलाई स्वीकृति दिएको हो ।

‘नेपालले प्राकृतिक मौषम परिर्वतनको कारण आएको प्रभाव जटिल अवस्थाको समाना गर्न परिरहेको हालै आएको बाढीले देखाएको छ,’ नेपलका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले भने,‘ नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आकस्मिकता आउने वित्तिकै लिन सक्नेछ ।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *