समृद्धि फाइनान्समा खाता खोल्दा व्यालेन्स सहितको सिमकार्ड सित्तैमा

समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ । सिम सँगै ५० रुपैयाँको व्यालेन्स सहित आकर्षक स्किम ल्याएको छ । फाइनान्समा नयाँ खाता खोल्ने सबै ग्राहकहरुले सिम र ५० को व्यालेन्स सित्तैमा पाँउने फाइनान्सले जनाएको छ ।  नयाँ ग्राहकहरुलाई आर्कषित गर्न यो योजना ल्याईएको फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *