नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहरा नियुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा टेक बहादुर बोहरा नियुक्त भएका छन्। कम्पनिकाे असोज ५ गते बसेको ३४९ औं संचालक समितिको बैठकले संस्थापक सेयरधनी बोहरालाई संचालकको रिक्त पदमा नियुक्त गरेको हो । उनलाई असोज ५ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *