बैंक समाचारबेष्ट फाइनान्सको सञ्चालकमा डा. गौतम नियुक्त २७ भाद्र २०८१, बिहीबार १२:३६September 12, 2024 काठमाडौं । बेष्ट फाइनान्सको सञ्चालकमा डा. रामजी गौतम नियुक्त भएका छन् । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको संस्थापक शेयरधनी समूह तर्फको रिक्त सञ्चालक पदमा गौतमलाई नियुक्र गर्ने निर्णय गरेको हो । Post navigation Previous: नेपाल बैंकद्धारा नगद निक्षेप मेसिन सञ्चालनमाNext: सानिमा बैंकका ग्राहकहरूलाई दूसित प्रिन्सेस काठमाडौंमा छुटको व्यवस्था Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
उत्तर कोरियाले एकैचोटि हान्यो १० ब्यालिस्टिक मिसाइल अर्थ सन्जाल३० फाल्गुन २०८२, शनिबार १४:२५March 14, 2026 0