राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक वरिष्ठ सहायकको लिखित नतिजा सार्वजनिक गरेको छ ।

आयोगले शनिबार एक सूचना जारी गर्दै राष्ट्रिय वाणिज्य बैंक वरिष्ठ सहायक, वरिष्ठ सहायक नगद, वरिष्ठ सहायक(सूचना प्रविधि) बागमती प्रदेशको लिखित नतिजा सार्वजनिक गरेको हो ।

 

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *