आशा लघुवित्तको सीईओमा दुलाल नियुक्त

काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बद्री प्रसाद दुलाल नियुक्त भएका छन् ।

कम्पनीको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १६ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी कम्पनीमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *