प्रि ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा आज नेप्से झिनो अंकले बढेको छ। यससँगै सूचक ०.१० अंकले बढेर २७४९.६८ विन्दुले बढेको हाे । ६८ लाख ४३ हजार भन्दा बढीको सेयर कारोबार भएको छ । ५० कम्पनीको ९ हजार ६३० कित्ता सेयर कारोबार भएको छ ।

२५ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । बाँकी २ कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *