काठमाडौं । प्रि ओपन सेसनमा आज नेप्से बढेको छ। यससँगै सूचक ४.८८ अंकले बढेर २७९१.२९ विन्दुले बढेको हाे । ५३ करोड लाख ७६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ५२ कम्पनीको ९ हजार ७ सय २३ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय १४ वटा कारोबार भएको छ । कुल २० कम्पनीको भाउ बढेको छ भने २५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।




