प्रि ओपन सेसनमा नेप्से सूचक १४.६९ अंकले बढ्यो

काठमाडौं। प्रि ओपन सेसनमा आज नेप्से बढेको छ। यससँगै सूचक १४.६९ अंकले बढेर २९८१.०३ विन्दुले बढेको हाे । २ करोड २३ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय २ कम्पनीको ४९ हजार ७ सय ३१ कित्ता सेयर कारोबार भएको छ ।

कुल ५३ कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ३ सय ५० वटा कारोबार भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *