काठमाडौं । प्रि ओपन सेसनमा आज नेप्से बढेको छ। यससँगै सूचक १३.७० अंकले बढेर २७८०.०८ विन्दुले बढेको हाे । ३ करोड ९४ लाख भन्दा बढीको सेयर कारोबार भएको छ ।
१ सय ११ कम्पनीको ७२ हजार १ सय ४९ कित्ता सेयर कारोबार भएको छ । कुल ७२ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५६३ वटा कारोबार भएको छ ।







