काठमाडौंको धोवी खोलामा आएको बाढी (तस्बिरहरु)

असार महिना लागेसँगै देशभर मनसुन सक्रिय बनेको छ ।

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा केही दिनदेखि हरेक दिन वर्षा भइरहेको छ । दैनिक काममा हिँड्नेहरूका लागि वर्षाले गर्दा समस्या भएको छ । त्यसमाथि सडकमा जम्ने पानीको सकस त छँदैछ । आज देशभरको मौसम बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षा भए संगै धोवी खोलामा पानिकाे सतह बढेकाे छ । धोवी खोला आसपासका क्षेत्रमा बाढी आउने सम्भावन रहेकोले सो खोला नजिक रहेका सबैलाई सचेत र् सतर्क रहन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *