६ किलो सुन र ४८ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट करिब ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ गरेको छ।

काठमाडौंको कपनबाट आइतबार राति करिब ६ किलो सुन र ४८ लाख रुपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ परेका हुन्। पक्राउ परेका चिनियाँ नागरिकको परिचय सीआईबीले खुलाएको छैन।

बरामद सुन नापजाँच बाँकी नै रहेको सीआईबीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *