अब क्रिकेट नखेल्ने सन्दीप लामिछानेको घाेषणा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने भएका छन् । बिहीबार राति फेसबुक स्टाटस लेख्दै उनले आफू जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको उल्लेख गर्दै आफ्नो समय परिवार दिन लागेको जनाएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा कात्तिक १ गतेदेखि १० गतेसम्म घरेलु मैदानमा हुने नेपाल, यूएई र हङकङ…

Read More