राष्ट्रिय क्रिकेटबाट अलग भए सन्दीप लामिछाने
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन्। जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै लामिछानेले राष्ट्रिय टीमबाट अलग भएको घोषणा गरेका हुन् । उनले नेपाल क्रिकेट संघका अध्यक्ष चतरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै यसबारे जानकारी गराएको बताइएको छ। उनले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन जान…




