‘राप्रपामा अराजकता मच्चाउने पर्शु सुवेदीलाई अध्यक्ष लिङ्देनकाे संरक्षण’

काठमाडौं । पार्टी संगठनको हितविपरीत अराजक गतिविधि मच्चाउँदै हिँड्नेलाई नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संरक्षण गर्ने गरेको खुलेको छ। राप्रपा मोरङ जिल्ला कार्यसमितिले साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि सिफारिस गरेको पार्टीका बेलबारी नगर उपाध्यक्ष पर्शु सुवेदीलाई लिङ्देनले संरक्षण गरेको पाइएको हो । राप्रपा मोरङका जिल्ला अध्यक्ष माधवप्रसाद आचार्यले कारबाहीका लागि तत्कालीन…

Read More