कामना सेवाद्वारा लिटल मिस एन्जलमा सहभागी बालबालिकाहरुलार्ई वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । कामना सेवा विकास बैंकको भोटाहिटी शाखा द्वारा कलश इभेन्टस्सँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । बैंकले आज बिहिबार राष्ट्रिय नाच घरमा सो कार्यक्रम गरेको हो । लिटल मिस एन्जल २०२३ का सहभागीहरु र उनीहरुका अभिभावकहरुलाई सुरक्षित र ऋणमुक्त भविष्य सुनिश्चित गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ…

Read More