‘ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो’ योजना सार्वजनिक,के-के छन् सुविधा?

काठमाडौं । ग्लोबल आइएमई बैंकले दशैंको अवसरमा “ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो” भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ । बैंक डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले आफूलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी POS मेसिनबाट भुक्तानी गर्दा रु. ३०० देखी रु. ५०० सम्मको नगद फिर्ता हुनेछ…

Read More