काठमाडौँमा चरा ठोक्किँएको हो, अब जहाज दुबईमै ल्याण्ड हुन्छ: फ्लाई दुबई
काठमाडौँबाट दुबईको लागि उडेको FZ576 विमान अब दुबईमा नै अवतरण गरिने फ्लाई दुबईले बताएको छ । फ्लाई दुबईका प्रवक्तालाई उधृत गर्दै दुबई मिडिया अफिसले ट्वीट मार्फत जानकारी दिएको हो । ‘काठमाडौं एयरपोर्टबाट दुबई इन्टरनेशनल एयरपोर्टको लागि उडेको फ्लाईदुबईको FZ 576 को उडानका क्रममा चरा ठोक्किएको छ । मानक प्रक्रिया पछि उडान दुबईको लागि सामान्य रूपमा…



