दीपकराज गिरीको व्यंग्य- ‘जोगीको घरमा ३ करोड, भोगीको घरमा कति होला ?’
काठमाडौँ । मंगलबार पक्राउ परेका कथित ’तपस्वी’ रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोडभन्दा बढी नगद बरामद गरेको विषयमा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । बम्जनको घरबाट भेटिएको ३ करोडको विषयलाई लिएर गिरीले जोगीको घरमा ३ करोड हुन्छ, भने भोगीको घरमा कति होला भन्दै व्यङ्ग्य गरेर स्टाटस लेखेका। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पैसा…




