विनोद चौधरीको सम्पत्ति १ वर्षमा करिब ४० अर्बले बढ्यो

काठमाडौं । नेपालका एक मात्र खर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा ४० अर्ब रुपैयाँले बढेको छ । फोब्र्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको सूचीमा चौधरी १ हजार ६४७ औं स्थानमा आइपुगेका छन् । गत वर्ष सन् २०२२ मा उनी १ हजार ९६५ औं स्थानमा थिए । शीर्ष स्थानमा फ्रान्सका बेनार्ड अल्नार्ड छन् भने…

Read More