स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लागि प्रस्ताव गरेको कुल १६ दशमलव ५१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस वर्ष बैंकले कर समेत उक्त नगद लाभांश मात्र वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि मंसिर २५ गते ३६ औं वार्षिक…



