उच्चतम ब्याज प्राप्त गर्न सकिने सेन्चुरी बैंकको नयाँ बचत खाता

सेन्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेन्चुरी हाइब्रिड’ नयाँ बचत खाता योजना सञ्चालनमा ल्याएको छ । खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने जनाइएको छ । सेन्चुरी हाइब्रिड बचत खाता न्यूनतम एक लाख रुपैयाँमा खोल्न सकिनेछ । यस खातामा बैंकले भिसा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो सेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको…

Read More