सर्वसाधारणको निक्षेपलाई लिएर व्यक्तिगत लगानी गर्दा श्री लालीगुराँस सहकारी समस्यामा

पछिल्लो समय एकपछि अर्को सहकारीहरुमा समस्या देखिन थालेको छ । अझ ठूला भनिएका सहकारीहरु बढी समस्यामा परेका छन् । ग्रामीण तथा दुर्गम भेगसम्म वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले गाउँ–गाउँमा सहकारी, घरघरमा भकारी भन्ने नाराका साथ स्थापना गरिएका सहकारीहरु आज सर्वसाधारणको विश्वास गुमाउँदै गएका छन् । देशका ठूला भनिएका सहकारीहरुनै समस्याग्रस्त अवस्थामा पुगेका छन् । समस्यामा…

Read More