चरित्र हत्या गर्ने मिडियाबिरुद्द साइबर ब्युरो र प्रेस काउन्सिल जान्छु : सुजन आचार्य

युवा व्यववसायी यवं संचारकर्मी सुजन आचार्यले आफूमाथि लागेको हिरा लुटपाटको आरोप पुष्टि गरेर देखाउन चुनौती दिएका छन् । मंगलबार बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लागेको आरोप निराधार रहेको भन्दै उक्त आधारहीन समाचारको खण्डन गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुवर होटल याक एण्ड यति पुगेर हिरा लुटपाट प्रकरणमा…

Read More