सिद्धार्थ बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा

सिद्धार्थ बैंक लिमिटेडले  लाभांश  शेयरधनीहरुको खातामा जम्मा गरेको छ । बैंकको पुष २८ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित  १२.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भईसकेपछि  शेयरधनीहरुको खाता (डिम्याट) मा पठाउन सुरु गरेको हो । बैंकले साधारण सभा प्रयोजनका लागि बुक्लोज मितिको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा चैत ६ गतेदेखि लाभांश जम्मा गर्न…

Read More