सानिमा बैंकले ल्यायो ‘मेड इन नेपाल’ योजना
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुकालागि “मेड इन नेपाल” चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा बैंकको डिजिटल प्रणाली मार्फत भुक्तानी गरेमा विशेष छुट तथा कयासब्याकको व्यवस्था गरेको छ । उपरोक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरु बिक्री गर्ने व्यापारीक केन्द« तथा प्रतिनिधिहरुसँग सहकार्य गरिएको छ । यसबाट स्थानीय उत्पादन, बिक्री प्रर्वद्घन…



