आजदेखि रत्नपार्क–लेले रुटमा साझा बस चल्ने

काठमाण्डौ। आजदेखि काठमाण्डौको रत्नपार्क हुँदै ललितपुरको लेलेसम्म साझा बस चल्ने भएको छ । साझा यातायातले सेवा विस्तार गर्दै आजदेखि रत्नपार्क – लेले रुटमा गाडी चलाउन थालेको हो । अहिले डिजेलबाट चल्ने चार वटा गाडीलाई यो रुटमा हालेको साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए। उनका अनुसार यो रुटमा बिहान ६ बजेदेखि बेलुका सात बजेसम्म साझाका…

Read More