सर्वोत्तम सिमेन्ट र नेपाल विद्युत प्राधिकरणबीच थप ९ मेगावाट विद्युत खरिदबिक्री सम्झौता

सर्वोत्तम सिमेन्ट लिमिटेडले सिमेन्ट उत्पादनका लागि नेपाल विद्युत प्राधिकरणबाट थप ९ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ । यस सम्बन्धमा असार १७ गते नेपाल विद्युत प्राधिकरण र सर्वोत्तम सिमेन्ट लिमिलेड बीच विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट निर्देशक सच्चिदानन्द यादब र सर्वोत्तम सिमेन्ट लिमिटेडका तर्फबाट कम्पनी सचिव नबराज…

Read More