फुटपाथमै बनायो कामनपा ३१ ले संरचना, होला त कारबाही ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम विपरीत बनेका संरचना भत्काइरहको छ। पछिल्लो समय विकास गर्दा समस्या हुने गरी बनाएका, यात्रुलाई असर हुने खालका, बाटो मिचेर बनाएका भौतिक निर्माणका संरचना काठमाडौं महानगरपालिकाले नियमित रुपमा भत्काइरहेको छ । काठमाडौंका मेयर बालेन्द्र शाहले यो एक वर्षमा थुप्रै अनधिकृत संरचनाहरुमा डोजर चलाएका छन् । उनले नियमविपरित बनेका धेरैका घर नै…




