सन्दीपको मुद्धामा अन्तिम सुनुवाइ आज, मिल्ला त विदेश जान ?

क्रिकेटर सन्दीप लामिछानेको मुद्धाको  अन्तिम सुनुवाई आज हुने भएको छ । न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा आइतबार  सुनुवाइ गरि हेर्दा हेर्दैमा राखिएको यस मुद्धाको सुनुवाइले आज पनि निरन्तरता पाउन लागेको हो । नाबालिग बलात्कारको अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान लामिछानेलाई उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि थुनामा राख्न माग गर्दै उच्च…

Read More

सन्दीप लामिछानेको समर्थनमा प्रदर्शन

सन्दीप लामिछानेको समर्थनमा वीरगञ्जमा शुक्रबार प्रदर्शन गरिएको छ। लामिछानेलाई बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै घटनाको सत्य तथ्य छानबिन गर्न उनका समर्थकहरूले वीरगञ्जस्थित घण्टाघर चोकमा विरोध प्रदर्शन गरेका हुन् । यस क्रममा उनीहरू विभिन्न नाराहरू लेखिएको पम्प्लेट प्रदर्शन गरेका थिए । दोषी करार नहुँदै कसैको चरित्र हत्या गर्न मिल्दैन, महिला मुखी अधिकार कानुन हुँदैन, पुरुषलाई दमन गर्न पाउँदैन, घटनाको सत्य तथ्य…

Read More