सर्वोत्तम स्टिलले लुकायो आफ्नो अपराध : विष्फोटमा मृत्यु हुनेको नाम लुकाउनमा वीरगञ्जका मेयरको साथ

काठमाडौँ । वीरगंजस्थित सर्वोत्तम स्टिलको कारखानामा १० भदौ २०७८ मा भएको विष्फोटमा परी पाँच मजदूरको मृत्यु भएको पुष्टि भएको छ । उक्त घटनाका घाइते ६ जना मध्ये ५ जनाको भारतको पटनास्थित एपोलो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालीन प्रहरी उपरीक्षक(एसपी) बेलबहादुर पाण्डेले जानकारी दिएका थिए । मृतक सबै भारतीय नागरिक हुन्…

Read More