एनआईसी एसिया बैंकका सिईओ न्यौपानेको नक्कली खाता खोली दुरुपयोग

काठमाडौं । एनआइसी एसिया बैंकका कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेको फेक ह्याट्सएप खाता खोली दुरुपयोग गरेको पाइएको छ। ९८२७६३३४२५ मोबाइल नम्बरबाट ह्वाट्सएप खाता खोली न्यौपानेको तस्बिर राखेर दुरुपयोग गरेको पाइएको हो। उनले आफ्नो फेक ह्वाट्सएप खाता खोलेको पाइएकाले सावधानी अपनाउन सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। ‘रोशन कुमार नाम राखेर मेरो तस्बिर दुरुपयोग गरी ह्वाट्सएप बनाएर…

Read More

एनआईसी एशिया बैंक ५ वर्षमा १० खर्बको बन्छः सिईओ रोशन न्यौपाने

एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले अबको ५ वर्षमा यस बैंक १० खर्बको बैंक बन्ने बताएका छन् । बैंकको २५औं वार्षिक साधारणसभामा उनले भने, ‘बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको छ, ती योजनाहरुमा हामी सफल पनि भइरहेका छौं, उपलब्धिहरु पनि हासिल भइरहेका छन्, अबको ५ वर्षमा एनआइसी एशिया कुल १०…

Read More