बिजुली बेचेर देश धनी हुने कुरा वाहियात : राम कार्की
नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्रकुमार कार्की (राम कार्की) ले शिक्षा स्वास्थ्यमा क्युवाले जसरी नेपालले पनि काम गर्न सक्ने बताएका छन् । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्न क्युवाले सक्ने नेपालले नसक्ने भन्ने प्रश्न नआउने बताए । सरकारको नीति तथा कार्यक्रमका विषयमा बोल्दै कार्कीले सरकारले शिक्षा र स्वास्थ्यमा लगानी बढाएर सर्वसुलभ बनाउनुपर्नेमा जोड दिए ।…



